चितवन। चितवनको भरतपुर अस्पतालमा पछिल्लो २४ घन्टामा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालका अनुसार १८८ जनाको स्वाब परिक्षण गर्दा १०८ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । पछिल्लो २४ घन्टामा थप ४ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान ९ बजे सम्म २२ जना कोरोना संक्रिमित अस्पतालमा भर्ना भएका छन् । त्यस्तै १५ जना संक्रमणमुक्त भएका छन् । अस्पतालमा जम्मा बेड संख्या १३५ रहेको छ भने बिरामी संख्या १३१ रहेका छ ।
चितवनमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
चितवनमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु