विराटनगर। विराटनगर महानगरपालिका वडा नम्बर १५ वडाध्यक्ष अस्लम आलम जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। वडाध्यक्ष आलमसहित विराटनगर महानगरपालिका-१७ का वडासदस्य फिरोज आलम पनि जसपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् ।
जसपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश
जसपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

