चितवन । नेकपा एमाले खैरहनी नगर कार्य समिति चयनमा विवाद भएको छ ।
एमालेकै ओली निकट समूहले पूर्ण बहादुर डल्लाकोटीलाई विवादकै बिच अध्यक्ष घोषणा गरेपछि सुरेन्द्र पाण्डे निकट असन्तुष्ट समूहले छत्रनाथ सुवेदीको अध्यक्षतामा समानान्तर कमिटि गठन गरेको छ ।