चितवन । चितवनका १८ वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न हुन बाँकी छ । चितवनमा रहेका ९८ वडामध्ये ८० वटा नेतत्व चयन भएको छ । अध्यक्षमा सर्वसम्मत नभएपछि केही वडाहरुमा अधिवेशन स्थगित भएका छन् ।
भरतपुर महानगरपालिकामा एमालेका निर्वाचित वडाध्यक्षहरु
१ शुक्रकुमार श्रेष्ठ २ लक्ष्मण सुवेदी ३ रुद्र सुवेदी ४ महेन्द्र पौडेल ५ पुर्णकान्त कोइराला ७ गुरु घिमिरे ८ तिलक दर्लामी मगर ९ लिलाबल्लब भुषाल १० महेन्द्र खड्का ११ प्रकाश आचार्य १२ तिलप्रसाद न्यौपाने १४ हरिकृष्ण गुरुङ्ग १५ इश्वर थापा १६ इन्द्रबहादुर बस्नेत १७ गौरस तामाङ्ग १८ कृष्णभक्त भट्टराई १९ शिवराज सुवेदी २० देबबहादुर तामाङ्ग २२ भविश्वर पौडेल २३ रामप्रसाद चालिसे २४ कान्छा मल्ल २५ माधव आचार्य २६ मेघनाथ कुँवर २७ कुष्णबहादुर थापा २८ नेत्र आचार्य २९ देबबहादुर गुरुङ्ग
रत्ननगर नगरपालिकामा एमालेको निर्वाचित वडाध्यक्षहरु
१ दोपराज केसी २ रविन्द्र दुवाडी ३ केबल न्यौपाने ४ रामकृष्ण गिरी ५ कृष्ण महतो ६ रामचन्द्र सापकोटा ७ सूर्यबहादुर तामाङ्ग ८ नवलकिशोर मर्दनीया ९ लेखनाथ आचार्य १० एकबहादुर जिसी ११ कृष्ण घिमिरे १२ रामप्रसाद पाण्डे १३ अजित चौरेल १४ नबराज घिमिरे १५ आशिक तामाङ्ग १६ बाबुराम श्रेष्ठ
राप्ती नगरपालिकामा निर्वाचित वडाअध्यक्ष
१ प्रविण शर्मा २ दुर्गाबहादुर सारु ३ शिवकान्त ओली ४ मायानाथ सेढाई ५ गोमा धरेल ६ पुरेन्द्र चौधरी ७ टंक पाठक ८ बालानन्द कँडेल ९ खड्गबहादुर तामाङ्ग १० पुर्णबहादुर चेपाङ्ग
खैरहनी नगरपालिकामा एमालेका निर्वाचित वडाध्यक्षहरु
१ गोबिन्दराज डल्लाकोटी २ विकास ढुंगाना ३ मनोज कार्की ४ जगतबहादुर रानामगर ६ सर्वसम्मत हुन सकेन ७ धनेश्वर चौधरी ८ शान्तिकुमारी चौधरी
कालिका नगरपालिकामा एमालेका निर्वाचित वडाध्यक्षहरु
३ हरिप्रसाद अधिकारी ४ मकरमान श्रेष्ठ ६ होमबहादुर गुरुङ्ग ८ युवराज गुरुङ्ग ९ भोजबहादुर मगर १० धनबिर चेपाङ्ग
११ विष्णुलाल चेपाङ्ग
माडी नगरपालिकामा एमालेका निर्वाचित वडाध्यक्षहरु
१ टिकाराम सुवेदी २ लोकराज पोख्रेल ३ मधुराम चौधरी ४ चन्द्रिका महतो ५ पिताम्बर पोखरेल ६ भरत कुँवर ८ तिलक गायक ९ एकराज भण्डारी
इच्छाकामना गाउँपालिकामा निर्वाचित वडाध्यक्षहरु
२ शंकरबहादुर चेपाङ्ग ३ कमल ठकुरी ४ रुद्रप्रसाद उप्रेती ५ तोकनारायण श्रेष्ठ ६ भुपेन्द्र चेपाङ्ग ७ मणिराज गुरुङ्ग
– माथि उल्लेखित नभएका वडाहरुमा अधिवेसन बाँकी छन् ।

