चितवन। भरतपुर महानगर १६ स्थित शरणपुरका मिलन गुरुङको किराना पसलमा शुक्रबार बिहान मैनबत्ती बाल्ने क्रममा आगोलागी भएको छ तत्काल भरतपुर महानगरको दमकल, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उक्त आगो २ः५० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगोलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन । आगोलागीबाट करिब १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
शरणपुरको एक किराना पसलमा आगोलागी हुँदा करिब १५ लाखको क्षति
शरणपुरको एक किराना पसलमा आगोलागी हुँदा करिब १५ लाखको क्षति
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु