निषेधाज्ञाको पहिलो दिन आज चितवन नारायणघाटको एक पशुपन्छी औषधी पसलमा सेवाग्राही नआएपनि “जस्तोसुकै परिस्थितिमा पनि हामी तपाईहरूको सेवामा समर्पित ।” भनेर गरिएको सामुहिक फोटोसेसन। सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर व्यवसायलाई अत्याबस्यक सुचिमा राखेपनि यस्तो गतिविधिले के कोरोन संक्रमण कम होला र ? तस्बिर : सामाजिक संजाल
निषेधाज्ञा उलंघन गर्दै पशुपन्छी औषधी ब्यबसायी !
निषेधाज्ञा उलंघन गर्दै पशुपन्छी औषधी ब्यबसायी !
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु