मकवानपुर। वागमती प्रदेश र मकवानपुर प्रहरीको संयुक्त टोलीले सांँढे २७ विघाको गांँजा नष्ट गरेको छ ।
असोज १७ र १९ बागमती प्रदेश प्रहरी गण रातोमाटे रजिल्ला प्रहरी कार्यालय मकवानपुरबाट देवेन्द्र दासको कमाण्डमा खटिएको ६१ जनाको टोलीले लागुऔषध गाँजा खेतीफडानी गरेको हो । राक्सिराङ गाउंँपालिका र कैलाश गाउंँपालिका वडा नंम्बर ३,४ को कालिकाटार कटुन्जे,अम्बाटार, कात्तिके देउराली,चिसापानी, बेतेघारी,सलनी र टोकुवा क्षेत्रहरुमा गाँजा खेती २७ बिगाहा,८ कठ्ठा र गाँजाको ब्याड ४ कठ्ठानष्ट गरिएको मकवानपुर प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
प्रहरीद्धारा मकवानपुर २७ विघा भन्दा बढीको गांँजा नष्ट
प्रहरीद्धारा मकवानपुर २७ विघा भन्दा बढीको गांँजा नष्ट
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

