चितवन। तुईन खाेला नजिकै खसेको सुख्खा पहिराे हटाएपछि मुग्लिन – नारायणगढ सडक खण्ड संचालनमा आएको छ । एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि सवारी चापलाई मध्यनजर गरी दुइतर्फी बाटो खुलाईएको चितवन प्रहरीले जनाएको छ ।
माथिबाट ढुंगा झर्न नराेकिएकाेले लेन अनुशासनमा रहि बुझेर, हेरेर मात्र सुरक्षित यात्रा गर्नुहुन प्रहरीले अनुरोध छ ।

