पोखरा । कास्की जिल्लाको सैमराङ केन्द्रबिन्दु भएर मङ्गलबार बिहान ४:११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो। हालसम्म यसबाट कुनै क्षति भएको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।
कास्कीको सैमराङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
कास्कीको सैमराङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

