चितवन । दुई दिनदेखि परेको अविरल वर्षापछि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक एकतर्फी खुला भएको छ । सडक डिभिजन कार्यालय भरतपुरले दिएको जानकारीअनुसार अवरुद्ध सडक एकतर्फी खुलेको छ भने दुईतर्फी खुल्न समय लाग्नेछ ।
मुग्लिन नारायणगढ सडक एकतर्फी खुल्यो
मुग्लिन नारायणगढ सडक एकतर्फी खुल्यो
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

