चितवन । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाको सरुवा भएको छ ।आज बसेको नेपाल सरकारको मन्त्री स्तरीय निर्णयले महानगरका प्रमुख प्रशासकीय अधिकृत सहित ८५ जना सहसचिवको सरुवा गरेको थियो ।
चार महिना अघि मात्रै भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्न आएका खतिवडालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्र्गतको कार्यालय पठाइएको हो ।
भरतपुर महानगरपालिकाका खतिवडाको सरुवा भूमि व्यवस्था सहकारी मन्त्रालयमा
भरतपुर महानगरपालिकाका खतिवडाको सरुवा भूमि व्यवस्था सहकारी मन्त्रालयमा

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु