चितवन । राजेन्द्र आचर्यको अध्यक्षतामा ११ सदस्यीय नेपाल फोटो पत्रकार महासङ्घ चितवनको समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष महेश पाण्डे , सचिवमा रामु आचार्य र कोषाध्यक्षमा सन्तोष वस्ताकोटीलाई चयन गरेको छ ।
यसैगरी, सदस्यमा सुरक्षा न्यौपाने , रविना पौडेल , विपिन शर्मा आचार्य , मदन अछामी , विवेक पोख्रेल , निराजन घिमिरे र प्रेम प्रसाद सापकोटा रहेका छन् ।