• गृहपृष्ठ
  • चितवन विशेष
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मल्टिमिडिया
×

Copyright © 2021 Chitwan Press

Devlopment by nTech.

बिहिबार, चैत १९, २०८२ | Thursday 2nd April 2026
☰
    • गृहपृष्ठ
    • चितवन विशेष
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • आर्थिक
    • अन्तर्राष्ट्रिय
    • मल्टिमिडिया
बिहिबार, चैत १९, २०८२

ताजा अपडेट

नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान
  • ३ दिन 
शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने
  • ३ दिन 
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
  • ३ दिन 
शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने
  • ३ दिन 
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
  • ३ दिन 
गैंडाकोटमा तीन सवारी ठोक्किँदा १० जना भन्दा बढी घाइते
  • ३ दिन 
डेढ वर्षपछि ठोरी नाका खुल्ने सम्भावना, पर्यटन क्षेत्रमा राहतको आश
  • ३ दिन 
वन डढेलो नियन्त्रण र वन्यजन्तु संरक्षणका लागि सामुदायिक वनमा जलाशय निर्माण
  • ३ दिन 
कञ्चनपुरको बैजनाथ मावि सङ्कटमा
  • ३ दिन 

चर्चित समाचार

  • १. नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान

  • २. सुशासन मार्गचित्र: लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

  • ३. चैत्र शुक्ल एकादशी: सेतो मच्छिन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा

  • ४. परीक्षा दिन गएका दुई विद्यार्थीको नारायणीको भङगालोमा डुबेर मृत्यु

  • ५. चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

  • ६. एमाले चितवनद्वारा केपी शर्माओली र रमेश लेखकको पक्राउप्रति आपत्ति , उच्चस्तरीय छानबिन आयोग गठनको माग

  • ७. गैंडाकोटमा तीन सवारी ठोक्किँदा १० जना भन्दा बढी घाइते

  • ८. शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

  • ९. शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने

  • १०. डेढ वर्षपछि ठोरी नाका खुल्ने सम्भावना, पर्यटन क्षेत्रमा राहतको आश

ट्रेण्डिङ :

    राशिफल मृत्यु नेपाली कांग्रेस भरतपुर महानगरपालिका पक्राउ नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन राष्ट्रिय निकुञ्ज नेकपा (माओवादी केन्द्र) प्रचण्ड

देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा

शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित

चितवन ।  विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ । निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भूइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरमार्फत शवदाह गृह निर्माण भइरहेको छ ।
कार्यालय प्रमुख झपटबहादुर थापाले निर्माणस्थल छनोटमा ध्यान नपुगेको र काम अत्यन्तै ढिलो हुँदा समस्या भइरहेको बताउनुभयउो । सुरक्षाको काम गर्न नपाएको बताउनुभयो । उहाँले बाढीबाट जोगाउन थप सुरक्षा संरचनाको काम गर्न आवश्यक देखिएकाले नारायणी नदी व्यवस्थापन आयोजनालाई पत्राचार गरी तटबन्ध गरिदिन आग्रह गरिएको जानकारी दिनुभयो ।

बाढीले गृहको भूइातलामा एक दशमलव पाँच फिटसम्म पानी भरिएको र सोही तलामा शव जलाउने उपकरण राखिने भएकाले पानी पस्नबाट रोक्नुपर्ने जरूरी भएको थापाको भनाइ छ। विसं २०७५ माघदेखि निर्माण सुरु भएको शवदाह गृह अझै सम्पन्न हुन सकेको छैन । विसं २०७७ साउनमा सम्पन्न गर्ने गरी मिलिनियम सिद्धगढी जेभि काठमाडौँसँग सम्झौता गरिएकामा हालसम्म ४५ प्रतिशत काम मात्रै भएको छ । शवदाह गृह रु ११ करोड २१ लाख आठ हजारमा ठेक्का लगाइएको थियो । चारपटक मिति थप गरेर ताकेता गर्दासमेत गर्दा काम द्रुतगतिमा अगाडि नबढ्दा समस्या भएको कार्यालय प्रमुख थापाको भनाइ छ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल केही दिन अघि आएको बाढीले गृहको सुरक्षाका लागि बनाइएको बाँध ढल्ने अवस्थामा रहेकाले तत्काल सुरक्षाको काम गर्नुपर्ने बताउनुभयो । देवघाटमा हाल दैनिक आठदेखि १० वटा शव ल्याइने गरेको र हिउँदमा यो सङ्ख्या बढी हुने गरेको बरालले जानकारी दिनुभयो ।

  • देवघाट
शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु
नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
गैंडाकोटमा तीन सवारी ठोक्किँदा १० जना भन्दा बढी घाइते

साताको चर्चित

नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान

सुशासन मार्गचित्र: लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

चैत्र शुक्ल एकादशी: सेतो मच्छिन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा

परीक्षा दिन गएका दुई विद्यार्थीको नारायणीको भङगालोमा डुबेर मृत्यु

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

एमाले चितवनद्वारा केपी शर्माओली र रमेश लेखकको पक्राउप्रति आपत्ति , उच्चस्तरीय छानबिन आयोग गठनको माग

गैंडाकोटमा तीन सवारी ठोक्किँदा १० जना भन्दा बढी घाइते

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने

डेढ वर्षपछि ठोरी नाका खुल्ने सम्भावना, पर्यटन क्षेत्रमा राहतको आश

ताजा समाचार

नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

गैंडाकोटमा तीन सवारी ठोक्किँदा १० जना भन्दा बढी घाइते

डेढ वर्षपछि ठोरी नाका खुल्ने सम्भावना, पर्यटन क्षेत्रमा राहतको आश

वन डढेलो नियन्त्रण र वन्यजन्तु संरक्षणका लागि सामुदायिक वनमा जलाशय निर्माण

कञ्चनपुरको बैजनाथ मावि सङ्कटमा

चैत्र शुक्ल एकादशी: सेतो मच्छिन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा

हाम्रो बारेमा

एमोस मिडिया नेटर्वक प्रा.लि द्वारा संचालित
www.chitwanpress.com

सञ्चार रजिष्ट्रारको कार्यालय
दर्ता नम्बर ००१०८ ( बागमती प्रदेश )
प्रेस काउन्सिल नेपाल ,दर्ता नं. १७४६

सम्पर्क

ठेगाना
भरतपुर-१२ प्रेरणा टोल , चितवन

सम्पर्क नम्बर
०५६-५९०१२५ ,९८५५०५४९८९

ईमेल
[email protected]

हाम्रो टीम

प्रधान सम्पादक

प्रकाशमणि ज्ञवाली

कार्यकारी निर्देशक
बिलबहादुर अधिकारी

संवाददाता
बिनिता कँडेल

सामाजिक संजाल

Facebook

Twitter

YouTube

Copyright ©2026 Chitwan Press | All rights Reserved.
 Website By :  nwTech.