काठमाडौं । संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम पेस गर्न आउनुअघि उनको रिहर्सल गरेको छ । सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललगायतका पदाधिकारी तथा कर्मचारीको उपस्थितिमा रिहर्सल गरिएको थियो ।तस्बीर : संसद् सचिवालय






