चितवन। सुख्खा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । नाम्सु पुलमा खसेको पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
विहान ६ः२० बजे पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगेको थियो ।