रुकुम(पूर्व) पुथा उत्तरगंगा गाउँपालिका-८ चारगाउँका एक बिरामीलाई पिठ्युँमा बोकेर घर लगिँदै। सडक सञ्जालको सुविधा नभएको कारण खुट्टा भाँचिएर प्लास्टर गरेका ती बिरामीलाई रुकुम(पूर्व) अस्पतालबाट बोकेर घर लैजान लागिएको हो। तस्बिरःसर्जना कार्की/रासस
बिरामीलाई पिठ्युँमा बोक्नुपर्ने बाध्यता
बिरामीलाई पिठ्युँमा बोक्नुपर्ने बाध्यता
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

