काठमाडौँ । देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो ।टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।
नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध
नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

