काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै केहि संख्यामा कर्मचारी माग गरेको हो ।
बैंकले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । संस्थाले सो पदहरुको सम्पुर्ण जानकारी बैंकको वेवसाईटमा रहेको जनाएको हो ।
इच्छुक उम्मेदवारले असोज १६ गतेसम्महरुमा आवेदन दिन सक्नेछन् ।

