चितवन। भरतपुरका एमाले नेता नवराज ढकालले पार्टि भित्रको भूमि व्यवस्था विभागको सदस्य पदको सपथ लिएका छन्। आज (बिहीबार) काठमाडौंमा नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग ढकालले गोपनियताको सपथ लिएका हुन् ।
माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलिय जनवादलाई मार्गदर्शनको शिद्धान्तको रुपमा आत्मसाथ गर्दै पार्टिको सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताकासाथ अनुशरण गर्दै विद्यानलाई ईमान्दारीताकासाथ पालना गर्ने ढकालले बताएका छन् ।

