चितवन । भरतपुर वितरण केन्द्रबाट प्रसारण हुने विद्युत् लाइन भोलि शनिबार अवरुद्ध हुने भएको छ ।
भोलि बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म विद्युत् प्रशारण लाइन अवरुद्ध हुने बताइएको छ ।
ट्रान्सफर्मर सार्न परेको हुनाले नारायणगढ बाह्रघरे क्षेत्रमा लाइन अवरुद्ध हुने विद्युत् प्राधिकरण भरतपुरले जनाएको छ ।


