चितवन। राप्ती नगरपालिकामा भेटिएको मानव कंकालको अनुुसन्धान सुरु भएको छ । राप्ती ६ धमौरामा भरुवा बन्दुकसहित टाउकोसहितको मानव कंकाल भेटिएको प्रहरीले जनाएको छ ।
खानेपानीको पाइपलाइन विस्तारको क्रममा भेटिएको मानव कंकालको अनुसन्धान सुरु भएक चितवन प्रहरीले जनाएको छ ।

