चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले इजाजतप्राप्त हतियार बुझाउन आग्रह गरको छ । प्रशासनले सूचना जारी गरी चैत मसान्तभित्र इजाजतप्राप्त हतियार बुझाउन आग्रह गरेका हो ।
हातहतियारहरु नजिकको प्रहरी इकाइमा बुझाउन सकिनेछ । चितवनमा १४१ इजाजत प्राप्त हातहतियारमध्ये २७ वटाको नविकरण भएका छन् ।

