चितवन। नेपाली कांग्रेस चितवनको पदाधिकारीतर्फ सह–सचिवमा गोपाल दराई र दिनेश अधिकारी विजयी भएका छन् ।
२ जना सह–सचिवका लागि १० जना प्रतिस्पर्धामा थिए। विजयी उम्मेदवार मध्ये गोपाल दराईले ८६७ मत र दिनेश अधिकारीले ६६९ मत प्राप्त गरे ।