चितवन । चितवन उद्योग वाणिज्य संघ–चितवनको निर्वाचन तालिका सार्वजनिक भएको छ । संघका अध्यक्ष राजु श्रेष्ठका अनुसार निर्वाचन फागुन ३० गते हुनेछ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन चल्नेछ ।
मतदाताको प्राप्त प्रथम नामावली फागुन २४ गते बेलुका ५ः३० बजेसम्म हुनेछ । फागुन २५ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
तालिका हेर्नुहोस्


