चितवन। हाल चितवन लगायत देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) चितवनको न्यूनतम तापक्रम १२ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३२ डिग्री मापन गरिएको छ।
आज चितवनमा सुर्योदय बिहान ६ बजेर २९ मिनेट जाँदा भएर सुर्यास्त भने बेलुकी ६ बजेर ९ मिनेट जाँदा हुनेछ ।

