चितवन।जिल्ला प्रहरी कार्यालय चितवनले ‘तपाइँको मास्क खोई’ अभियान चलाइरहेको छ । प्रहरीले भरतपुरको विभिन्न ठाउँमा तपाइँको मास्क खोई भन्दै मास्क नलगाउनेहरुलाई मास्क वितरण गरेको थियो ।