काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना सकिएको छ । आइतबार आएको अन्तिम मतपरिणाम अनुसार डा शशांक कोइराला सबैभन्दा धेरै मत पाएर विजयी भएका छन् । उनले ३८३६ मत पाएका छन् ।
३५ औं स्थानमा कृष्णकिशोर घिमिरे (१७०७) निर्वाचित भएका छन् ।
हेर्नुहोस् कसले कति मत पाए ?
१. शशांक कोइराला ३८३६
२. एनपी साउद २९३७
३. बालकृष्ण खाँण २८७९
४. उदयशम्शेर राणा २८४३
५. रामहरि खतिवडा २८३२
६. ज्ञानेन्द्रबहादुर कार्की २८२०
७. रमेश लेखक २७८०
८. शंकर भण्डारी २७६८
९. जिपछिरिङ लामा २७०२
१०. अर्जुन नरसिंह केसी २६५०
११. जितजंग बस्नेत २५५७
१२. गोपालमान श्रेष्ठ २५३८
१३. मोहनबहादुर बस्नेत२४७६
१४. सुनीलबहादुर थापा२४७२
१५. नैनसिंह महर २४६७
१६. दिलेन्द्रप्रसाद बडू२४४१
१७. डा. रामशरण महत२४३४
१८. बलबहादुर केसी२३८८
१९. गोविन्द भट्टराई२३५०
२०. कुन्दनराज काफ्ले२२७९
२१. दीपक गिरी२२६५
२२. सुरेन्द्रराज पाण्डे२२०१
२३. पद्मनारायण चौधरी२०३८
२४. राजीव ढुंगाना १८९६
२५. गुरु बराल१८७०
२६. सञ्जयकुमार गौतम१८६७
२७ . गोविन्द राज पोखरेल१८४३
२८. मदनबहादुर अमात्य१८३०
२९. अजयबाबु शिवाकोटी १८११
३०. गणेश लामा १७८२
३१. दिनेश कोइराला १७८१
३२. उमेशजंग रायमाझी १७७६
३३. ई. मोहन आचार्य१७५१
३४. गोपाल दहित१७१०
३५. कृष्णकिशोर घिमिरे १७०७

