चितवन । नेकपा एमाले पोलिटव्यूरोमा चितवनका दुई नेता परेका छन् । सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका देवी ज्ञवाली र अर्का नेता काशीनाथ अधिकारी पोलिटव्यूरोमा परेका छन् ।
एमाले पोलिटव्यूरोमा देवी ज्ञवाली र काशीनाथ अधिकारी
एमाले पोलिटव्यूरोमा देवी ज्ञवाली र काशीनाथ अधिकारी
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु