काठमाडौँ । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भए । उनले कमल थापालाई हराएका हुन् । उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । पाण्डेले सर्वाधिक मत ल्याउन सफल भए ।
यस्तै महामन्त्रीमा रेखा थापा हारिन् । महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । यस्तै महामन्त्रीको खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् ।
कसको कति मत ?


