चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय सदस्यको सुचीमा चितवनका १० नेता परेका छन् । अध्यक्ष ओलीले बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्दा चितवनका १० नेता परेका हुन् ।
१) सुरेन्द्र पाण्डे
२) रामबहादुर थापा बादल
३) काशिनाथ अधिकारी
४) देवी ज्ञवाली
५) कपिल शर्मा पोखरेल
६) जेएन थपलिया
७) पार्वती रावल
८) प्रभा बराल
९) शिवकुमारी गोतामे
१०) सीता पौडेल

