चितवन । नेपाली काँग्रेस चितवन क्षेत्र नं १ महाधिवेशन प्रतिनिधितर्फ ७०० मत गणना भइसकेको छ । ७०० मतगणना सकिसक्दा टपटेनमा आएका नेताहरु यी हुन् । अबको केहीबेरमा सम्पूर्ण नतिजा आउने निर्वाचन अधिकृतले जनाएका छन् ।
१ भेषराज दुवाडी : ३५३
२ उत्तम आचार्य : ३३२
३ कुमार कार्की : ३११
४ राजेन्द्र बुर्लाकोटी : २९३
५ दिवाकर अर्याल : २८४
६ शरद कुमार बर्तौला : २८४
७ राजुप्रसाद सिलवाल : २६८
८ प्रदिप बस्नेत : २६६
९ प्राडा तीर्थराज खनिया : २६२
१० बासु ढुंगाना : २६०
कांग्रेस चितवन क्षेत्र नं १ मा ७०० मतको गणना, टप टेनमा यी आए
कांग्रेस चितवन क्षेत्र नं १ मा ७०० मतको गणना, टप टेनमा यी आए
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

