चितवन । नेकपा (एमाले) चितवनले शनिबार राति २८ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छनौट गरेको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं महाधिवेशनको लागि चितवनबाट दुई दलितप्रतिनिधिसहित २८ जना छनौट गरेको हो ।
चितवनमा तीन वटा निर्वाचन क्षेत्रबाट सर्वसम्मत रुपमा एमालेले महाधिवेशन प्रतिनिधि छनौट गरेको हो । जसमा ८ जना महिला प्रतिनिधि छनौट भएका छन् ।
क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधि बन्नेहरु
१) जेएन थपलिया
२) दावा लामा
३) झगरु चौधरी
४) प्रकाश खनाल शैलेस
५) नारायण वन
६) यादव पाठक
७) कमल पाठक
महिलातर्फ
१) प्रभा बराल
२) सुनिमाया चेपाङ
३) विमला दवाडी
क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि बन्नेहरु
१) कृष्णभक्त पोखरेल
२) विजय सुवेदी
३) बाबुराम खरेल
४) टिका रिजाल
५) तेजेन्द्रबहादुर खड्का
६) पुरुषोत्तम न्यौपाने
महिलातर्फ
१) सूर्यवदना हमाल
२) शान्ति अधिकारी
३) माया सिलवाल
क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधि बन्नेहरु
१) हरिप्रसाद सापकोटा
२) रामप्रसाद न्यौपाने
३) कृष्णप्रसाद भुर्तेल
४) विष्णुहरि तिमिल्सिना
५) प्रकाश ढुंगाना
महिलातर्फ
१) पार्वती रावल
२) सरस्वती विष्ट
दलितबाट
१) शिवकुमारी गोतामे
२) श्यामलाल विक

