माडी । नेपाल कम्युनिष्ट पार्टी एमाले माडी नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई सपथ गराइएको छ । सपथ ग्रहण समारोहका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य देवी ज्ञवालीले निष्ठावान भएर पार्टीमा लाग्न निर्देशन दिएका थिए । नगर अधिवेशन सहजीकरण कार्यदलकी संयोजक सरस्वती विष्टले विधानअनुसार नगर अध्यक्ष नारायणप्रसाद अधिकारीलाइृ सपथ गराएकी थिइन् । नगर अध्यक्षले उपाध्यक्ष, सचिव, उपसचिवसहित सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । अधिवेशन सहजीकरण कार्यदलकी संयोजक सरस्वती बिष्टको अध्यक्षतामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा वाग्मती प्रदेशका कृष्ण भुर्तेल, नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रामप्रसाद न्यौपाने, जिल्ला कमिटी सदस्य कमल रामदाम, क्षेत्रीय अध्यक्ष श्यामकुमार विष्टको उपस्थिति थियो ।
एमाले माडी नगर कमिटीका पदाधिकारी एवम् सदस्यहरु ः
अध्यक्ष नारायण अधिकारी
उपाध्यक्ष रामेस्वर चौधरी
सचिव श्रीप्रसाद दवाडी
उपसचिव पुर्णकला सुनार
उपसचिव महदत्त काफ्ले
सदस्य,
संजय महतो, सीता तिम्सिना, सुर्य शर्मा, भिम महतो, शिखरमाया महतो, घनश्याम अधिकारी, शशिधर बराल, कमला लामिछाने, हरिभक्त वाग्ले, विष्णु टण्डन, अशोका चौधरी, हरिकला सुनार, सरोज लामिछाने, लक्ष्मण महतो, कृष्णभक्त पोखरेल, तुलाराम दवाडि, बालिका परिवार, खिमानन्द न्यौपाने, सविता भुसाल भण्डारी, भिमसेन विक, छन्नुराम महतो, दुर्लभवन्धु पोखरेल, टंक पौडेल, कोपिला जिसि, मिना अधिकारी, चुडामणि महतो, सुर्य भट्टराई, हर्क वहादुर चापागाइ, मुन्ना मियाँ, भरत गुरुङ, सुर्यकान्त खनाल शिव कार्की, चुडामणि पाण्डे, रेशमलाल आचार्य, खेमराज तिम्सिना, देवराज वराल, नविल सुवेदी, धर्मराज खनाल, जया निरौला, माधव खनाल, अप्सरा तिम्सिना, कोपिला सिवाकोटी, रजिता सुनार, कृष्णराज अधिकारी, डिल वहादुर गायक,सीता खड्का मैना आचार्य, सुर्य व भण्डारी, रोशनकुमार श्रेष्ठ,मोहन व पुन, दिपेन्द्र व पाण्डे, सावित्री रेग्मी, सावित्री परियार, धन व घलान, जानकि सुवेदी,दिपेन्द्र अधिकारी, सहदेव गुरुङ,दल व बोहोरा, रामचन्द्र भण्डारी, नथुनी सेख, तपिया दरै सरोज शाह,हस्मुदिन मियां, गिता विक, धन व विक, बाबुराम सुनार।

