चितवन। चितवनका विभिन्न अस्पतालमा आज २५ जना संक्रमितले उपचार गराईरहेका छन् ।
भरतपुर अस्पतालमा १८ जना, चितवन मेडिकल कलेजमा ५ जना, पुरानो मेडिकल कलेजमा २ जना उपचाररत रहेका छन् । चितवनका विभिन्न अस्पतालमा आइसीयुमा १३ जना, एचडियुमा १२ जना र भेन्टिलेटरमा ३ जना रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।


