चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने नारायणी नदीको तटिय क्षेत्रको शनिबार संयुक्त अनुगमन गरिँदै । अनुगमनमा जिल्ला समन्वय प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगर प्रमुख रेनु दहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललगायत प्रशासन एवं सुरक्षा प्रमुखहरुको सहभागिता थियो । तस्बिरः सनद अधिकारी/रासस
नारायणी नदी तटिय क्षेत्र अनुगमन
नारायणी नदी तटिय क्षेत्र अनुगमन
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

