काठमाडौं । नेपाल स्थित चिनियाँ दूतावासले नेपाल र चीन बीच सीमालाई लिएर कुनै विवाद नरहेको प्रतिक्रिया दिएको छ ।
नेपाल र चीनले सन् १९६० मै वार्ताको माध्यमबाट सीमा विवाद हल गरिसकेको र त्यस उपरान्त नेपाल र चीनको सिमानालाई लिएर कुनै पनि विवाद नगरेको चिनियाँ दूतावासका प्रवक्ता लुआन सिउतानले बताईन्
यसअघि मन्त्रिपरिषद्को बैठकले हुम्लामा सीमाबारे अध्ययन गर्न समिति बनाउने निर्णय गरेको थियो ।