चितवन । चितवनमा आजदेखि १८ वर्षमाथिका लाई भेरोसिल खोपको पहिलो मात्रा खोप लगाइदैं छ ।
१८ गतेसम्म चितवनको पालिकाहरुमा खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।
यसपटकको खोप उद्योग संघका कर्मचारी, मजदुरदेखि चिकित्सा क्षेत्रका विद्यार्थी तथा प्राविधिकहरुलाई दिइनेछ ।