मुस्ताङ । मुस्ताङमा अहिले मत गणना जारी छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिलेसम्म तीन हजार सात सय ७९ मत गणना गरिएको छ।
जसमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले २०३५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मत ल्याएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरूङले ४१ प्राप्त गरेका छन् ।