चितवन । लमजुङका एक कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार ४ जना संक्रमितको आइसियु र सात जना संक्रमितको एचडियुमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा भरतपुर अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् ।
लमजुङका एक कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु
लमजुङका एक कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु