चितवन । नारायणी नमुना माविका प्रशान्त अधिकारीले ४ जिपिए ल्याएका छन् । नारायणी नमुना माविले प्रशान्त नै सामुदायिक विद्यालयतर्फ नेपाल पहिलो भएको दावी गरेको छ ।
गोरखा जिल्ला अजिरकोट गाँउपालिका ३ घर भएका अधिकारीले माध्यमिक तह एसईईमा ४ जिपिए ल्याएका हुन् । उनले सबै विषयमा ४ जिपिए ल्याएका हुन् ।