काठमाडौं । एमालेको युवा संगठन राष्ट्रिय युवा संघले माधव नेपाल विरुद्ध विरोध प्रदर्शन गरेको छ । बाँदरको भेषमा निस्किएका प्रदर्शनकारीले माधवकुमार नेपालविरुद्ध नाराबाजी गरेका थिए ।
माधव नेपाललाई ‘देश छोड’ ‘केपीलाई काम गर्न दे’लगायतका नाराबाजी गरेका थिए ।