चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राहदानीको अनलाइन फारम भर्ने समय तोकेको छ । प्रशासन कार्यालयले (आज) सोमबार एक सूचना जारी गर्दै आइतबारदेखि बिहीबारसम्म बेलुबा ४ बजेसम्म र शुक्रबार दिउँसो २ बजेसम्म राहदानीको अनलाइन फारम भर्न सकिने जनाएको छ ।
राहदानीको अनलाइन फारमका लागि चितवन प्रशासनले तोक्यो समय
राहदानीको अनलाइन फारमका लागि चितवन प्रशासनले तोक्यो समय
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु