चितवन । नारायणी नदी किनारमा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ। मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा ६ घर भइकाठमाडौ किर्तिपुर ४ बस्ने बर्ष ६० को चुडामणि उपाध्यय रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदी किनारमा शनिबार विहान ९ बजे उनको शव फेला परेको थियो। प्रहरीका अनुसार भाईले सनाखत गरेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
नारायणी नदी किनारमा एक पुरुषको शव फेला