चितवन । कावासोती नगरपालिकाले दुई दिन अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरेको छ । असार ९ र १० गते नीति तथा कार्यक्रम र ११ औँ नगरसभाको तयारी गर्नेक्रममा कर्मचारीहरु खटिन पर्ने भएकाले दुई दिन सेवा बन्द गर्नुपरेको कावासोती नगरपालिकाले जनाएको छ ।