भरतपुर। चितवनमा जारी निषेधाज्ञा असार १० गतेसम्म लम्बिएको छ । जिल्ला प्रसं कार्यालय चितवनले एक सुचना जारि गर्दै निषेधाज्ञा अझै एक हप्ता थप गर्ने निर्णय गरको हो। यस अघि जारी गरेको निषेधाज्ञा बिहिबार राति १२ बजे बाट सकिदै छ।
जिल्लामा कोरोनाको जोखिम कायम्नै रहेकाले केही खुकुलो गर्दै निषेधाज्ञा थप गरिएको हो । चितवनमा गत बैशाख १६ गते राती देखि निषेधाज्ञा सुरु भएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनल पाँचौ पटक थप गर्दै असार १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।