चितवन । निषेधाज्ञाको समयमा पनि होटल तथा पसल संचालन गर्ने भरतपुरका ९ जना कारबाहीमा परेका छन् । प्रहरीले पटक पटक सचेत गराउँदा पनि वेवास्ता गर्ने गरेकाले आज उनीहरुलाइ पक्राउ गरेको हो ।आइन्दा यस्तो नगर्ने शर्तमा ५ सय जरिवाना तिरेर उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
निषेधाज्ञाको समयमा पसल संचालन गर्ने ९ जना कारबाहीमा
निषेधाज्ञाको समयमा पसल संचालन गर्ने ९ जना कारबाहीमा
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु