चितवन । नेकपा एमाले चितवनले १० औँ महाधिवेशनको लागि सबै वडामा उत्प्रेरक तोकेको छ । आज भएको एमाले विस्तारित बैठकले उत्प्रेरक तोकेको हो ।
बैठकले देवी ज्ञवाली जनपरिचालन, जेएन थपलिया आर्थिक प्रबन्ध, विजय सुवेदी प्रचारप्रसार, कपिल पोखरेल कार्यालय समन्वय, काशिनाथ अधिकारी अनुगमन र कृष्णप्रसाद भूर्तेललाई यातायातको जिम्मेवारी दिइएको छ । चितवनका सबै वडामा उत्प्रेरक तोकिएको छ ।
उत्प्रेरकहरुः
भरतपुर महानगरपालिका
वडा नं १ शारदा कुमाल
वडा नं २ बद्री अधिकारी
वडा नं ३ शान्ति अधिकारी
वडा नं ४ बाबुराम खरेल
वडा नं ५ शिवकुमारी गोतामे
वडा नंं ६ दिलिप घिमिरे
वडा नं ७ शम्भु सुवेदी
वडा नं ८ हरि सापकोटा
वडा नंं ९ हेमकला गैरे
वडा नं १० कृष्णभक्त पोखरेल
वडा नंं ११ तेजेन्द्रबहादुर खड्का
वडा नं १२ विजय सुवेदी
वडा नं १३ प्रकाश ढुंगाना
वडा नं १४ शेरबहादुर थापा
वडा नं १५ अनन्तप्रकाश सुवेदी
वडा नं १६ विष्णुहरि तिमिल्सिना / दिलबहादुर खत्री
वडा नंं १७ तुलसीराम पाण्डे
वडा नं १८ विपुला दवाडी
वडा नं १९ सुनिता अधिकारी
वडा नं २० मेनुका रायमाझी
वडा नं २१ दिव्य शर्मा आचार्य / तुलाराम विक
वडा नंं २२ शंकर थपलिया
वडा नंं २३ रामप्रसाद न्यौपाने
वडा नं २४ निशा अधिकारी
वडा नं २५ सूर्य जमरकट्टेल
वडा नं २६ भूपालनाथ कँडेल
वडा नंं २७ कृष्णप्रसाद भूर्तेल
वडा नंं २८ जयमंगल कुमाल
वडा नं २९ पुरुषोत्तम न्यौपाने
राप्ती नगरपालिका
वडा नं१ शालिकराम पाठक
वडा नं२ श्यामसुन्दर उप्रेती
वडा नं ३ श्यामकृष्ण आचार्य
वडा नं ४ इमानसिंह लामा
वडा नं५ दावादोर्जे लामा
वडा न ६ हरिप्रसाद पौडेल / पुष्पा कुँवर
वडा नं ७ गोविन्दप्रसाद कँडेल / घनश्याम कँडेल
वडा नं ८ श्यामलाल विक / सुशीला पौडेल थपलिया
वडा नं ९ प्रभा बराल
वडा नं १० अमरबहादुर तामाङ
वडा नंं ११ सीताराम बल
वडा नं १२ रेशमलाल थिङ
वडा नं १३ सिंहबहादुर गोले
खैरहनी नगरपालिका
वडा नं १ जगन्नाथ आचार्य
वडा नं २ मुकुन्द दाहाल/ मुकुन्द दवाडी
वडा नंं ३ निलहरि थापा
वडा नं ४ वेदबहादुर अधिकारी
वडा नंं ५ छत्रनाथ सुवेदी
वडा नं ६ गोपाल परियार / केशव भट्टराई
वडा नं ७ झगरुप्रसाद चौधरी / केशव कँडेल
वडा नंं ८ कमलराज पाठक
वडा नंं ९ राजेन्द्र शिवाकोटी
वडा नं १० कारी चौधरी
वडा नंं ११ भरत भण्डारी / शेरबहादुर तामाङ
वडा नं १२ कृष्ण चौधरी / शिव डल्लाकोटी
वडा नं १३ कुलप्रसाद भुषाल/ प्रेम केसी
कालिका नगरपालिका
वडा नं १ खुमनारायण श्रेष्ठ (गोपी)
वडा नं २ टीकाराज रिजाल / लक्ष्मण पौडेल
वडा नं ३ पूर्ण बूढामगर / ऋषिराम मरहठ्ठा
वडा नं ४ गोपालजी गुप्ता / कमला भट्टराई
वडा नं ५ जयचन्द्र चौधरी / रेवति ढकाल
वडा नंं ६ विनोद रेग्मी
वडा नं ७ केशव लामा / सुदर्शन अधिकारी
वडा नं ८ विमला लामा / भिष्म खनाल
वडा नंं ९ पूर्ण पुरी
वडा नं १० जीतबहादुर भट्टराई
वडा नंं ११ लेखबहादुर थापा
ईच्छाकामना गाउँपालिका
वडा नं १ नारायणप्रसाद अधिकारी
वडा नं २ कृष्णप्रसाद सिलवाल
वडा नं ३ चन्द्रमणि सापकोटा
वडा नंं ४ प्रकाश अधिकारी
वडा नंं ५ जुना राजभण्डारी
वडा नंं ६ दानबहादुर गुरुङ
वडा नं ७ बोधबहादुर गोले
माडी नगरपालिका
वडा नं १ श्रीप्रसाद दवाडी
वडा नं २ नारायण अधिकारी
वडा नं ३ कमल रामदाम / ताराकुमारी काजी महतो
वडा नं ४ शिव सापकोटा / रामेश्वर महतो
वडा नं ५ नारायण पौडेल
वडा नंं ६ श्यामकुमार विष्ट
वडा नं ७ रेशमलाल आचार्य
वडा नं ८ जितबहादुर शाही / मथुरा भण्डारी
वडा नंं ९ शिवहरि सुवेदी / शिवजी गायक
रत्ननगर नगरपालिका
वडा नं १ शालिग्राम पराजुली / पुष्प जोशी
वडा नं २ प्रेमनाथ दुवाडी / प्रताप डल्लाकोटी
वडा नंं ३ मीना गिरी / गोविन्द भट्टराई / किशोर पुरी
वडा नं ४ ज्वाला वन / रविन्द्र चौधरी
वडा नंं ५ राजाराम रेग्मी / कृष्ण महतो
वडा नंं ६ लोकराज भुसाल
वडा नं ७ लक्ष्मी कोइराला / अशोक दराई
वडा नंं ८ विनोद बस्नेत / गोकर्ण महतो
वडा नं ९ महादेवी खतिवडा / सुनिमाया चेपाङ
वडा नं १० केशव आचार्य
वडा नं ११ श्याम श्रेष्ठ / कृष्ण श्रेष्ठ
वडा नं १२ पार्वती न्यौपाने / रामशरण नेपाल
वडा नं १३ चित्रबहादुर भण्डारी / विरन्जना सापकोटा
वडा नं १४ विकास राई/ तुलसी पन्त
वडा नं १५ नन्दबहादुर थापा
वडा नंं १६ नगेन्द्र उप्रेती / हेमराज थापा