काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई मर्यादा बिर्सिएर शब्द प्रयोग गरेको जवाफ फर्काएका छन् । “तपाईंले स्पष्टीकरणका नाममा प्रयोग गर्नुभएका शब्द, वाक्य र आरोपहरु कति झुठा, मर्यादाहीन, उदण्ड र उत्तेजक थिए त्यसको हेक्का राख्नुभएको भए मैले त्यस्ता अनुचित कुराहरुको जवाफ दिएकोलाई स्वाभाविक ठान्नुहुन्थ्यो होला । तर तपाईंमा रहेको दम्भ र संकर्ण गुटगत चिन्तनले तपाईंलाई त्यसो गर्न दिँदैन भन्ने कुरा बुझ्न सकिन्छ,” उनले भनेका छन् ।
यस्तो छ नेता नेपालले ओलीलाई दिएको जवाफ