चितवन । ६६ औं प्रहरी दिवसको अवसरमा चितवनमा माक्स वितरण र बृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयको समन्वय र सहकार्यमा उक्त कार्य गरिएको थियो ।
आज ट्राफिक र प्रहरीले सवारी तपाईको माक्स खोई अभियान अन्तर्गत चालक, सहचालक, यात्रु तथा पैदलयात्रीहरुलाई माक्स बितरण गरेका थिए । त्यस्तै एक प्रहरी एक बृक्षारोपण अन्तर्गत जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनको परिसर भित्र एक प्रहरी एक बृक्षारोपण गरिएको थियो ।
ट्राफिक प्रहरी र नेपाल प्रहरीद्धारा वृक्षारोपण र मास्क वितरण
ट्राफिक प्रहरी र नेपाल प्रहरीद्धारा वृक्षारोपण र मास्क वितरण
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

