चितवन । नेपाली कांग्रेस रत्ननगरको मतगणना जारी छ । सभापतिमा प्रल्हाद सापकोटा र रुपनराज घिमिरे बीच तीब्र प्रतिस्पर्धा रहेको छ ।
आज (आइतबार) बिहान करिब १० बजेबाट सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत को रत्ननगर नगर पालिकाको मतदान केही बेर अगाडी सकिएको थियो । नगर सभापतिको लागि रुपनराज घिमिरे र प्रल्हाद सापकोटाले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । रत्ननगरमा कुल ४२५ जना मतदाता रहेका छन । पछिल्लो परिणाम अनुसार सभापति पदका उमेद्वार प्रल्हाद सापकोटाले १३० मत र रुपनराज घिमिरेले (* मत प्राप्त गरेका छन ।

